डफ्फा

ना. [अ. दअफ]

  1. धेरै मानिसको समूह; टोली; जमात; दल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)