डब

ना. [अङ्.]

  1. एक भाषाको चलचित्रलाई अर्को भाषामा रूपान्तरित गर्ने काम; भाषान्तर।
  2. एक पटक खिचिसकेको दृश्यमा अङ्कित संवादलाई पुनः अङ्कित गर्ने काम वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)