डबली
ना. [नेवा. दबुलि]
- देवदेवीका प्राचीन नाच नचाउन सहरका विभिन्न स्थानमा जमिनबाट केही उठाई बनाइएको चौतारोजस्तो स्थल; खुला रङ्गमञ्च।
- धेरै बाटा जोरिने सहरका बिचको खुला ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)