डबली

ना. [डबल+ई]

  1. स्वास्नीमानिसले लाउने, पुरानो ठुलो गोलो टिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)