डमरुमध्य

ना.

  1. दुई ठुलठुला महाद्वीप वा समुद्रलाई जोर्ने जल वा स्थलको साँघुरो भाग (जस्तै- जलडमरुमध्य, स्थलडमरुमध्य)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)