डम्बर
वि. [सं.]
- फैलिएको; प्रख्यात; प्रसिद्ध।
- फोस्रो रवाफ; ढाँचा; आडम्बर।
- समूह; राशि।
- विस्तार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)