डम्बरकुमारी

ना.

  1. रङ्गीचङ्गी बुट्टा छापिएको; जङ्गबहादुरकी छोरीको नामबाट प्रचलित हुन गएको एक किसिमको कपडा; नकली ढाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)