डम्म
क्रि.वि. [अ.मू. डम्+म]
- खानेकुराले पेट भरिने वा अघाएर डकार्ने गरी।
- कुनै वस्तु हाल्दा भाँडो भरी भएर।
- हिँड्दा वा खेल्दा पछारिएर; ड्याम्म।
- मुड्की वा लाठाले हिर्काउँदा शब्द निस्कने चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)