डम्बरे

ना.

  1. फेदैदेखि दुईतीन अमलका काँडा हुने, लाम्चा मसिना पात पलाउने, पहेँला फूल फुल्ने र हरिया लाम्चा फल फल्ने एक बोट वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)