डल्ले

वि. [डल्लो+ए]

  1. मोटो भईकन होचो कदको; पुड्को।
  2. डल्लो परेको; डल्लोजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)