डल्लेँठो

ना. [डल्लो+एँठो]

  1. माझमा प्वाल पारी लामो बिँड हालिएको डल्ला फोर्ने काठको हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)