डसना

ना. [सं. दशन]

  1. भित्रपट्टि रुवो वा भुवा भरेर बनाइएको बाक्लो बिछ्यौना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)