डस्नु
स.क्रि. [सं. दंश्+नु]
- सर्प, बिच्छी आदि विषालु किराले टोक्नु; डङ्क मार्नु।
- कसैलाई हप्काउनु; डाँस्नु।
- टोकस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. दंश्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)