डाँके

वि. [डाँको+ए]

  1. ठुलठुलो स्वरले बोल्ने; डाँको भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)