डाँको

ना. [सं. डाङ्कृ]

  1. कसैलाई हप्काउने, तर्साउने, घुर्क्याउने आदि दृष्टिले झिकिने ठुलो स्वर वा आवाज।
  2. रुवाइ फुटेको ठुलो स्वर।
  3. कुखुरो बास्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)