डाँख्लाडाँख्ली

ना. [डाँख्लो+डाँख्ली]

  1. सानाठुला धेरै डाँख्लाको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)