डाँगो
ना. [सं. डिङ्गर]
- भाले कुकुर वा कुकुरको छाउरो। पो. डाँगी (छाउरी)।
- जवान र धिरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. डिङ्गर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)