डाँट्नु

स.क्रि. [सं. डाङ्क]

  1. , हि. डाँटनो कसैलाई तर्साउने दृष्टिले ठुलठुलो स्वर झिकी गाली गर्नु; हे. छाँस्नु; हप्काउनु; टोकस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)