डाँटडपेट

ना.

  1. डाँट्ने र दपेट्ने काम; हप्काइदप्काइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)