डाँटिनु

क.क्रि. [डाँट्+इ+नु]

  1. डाँट्ने काम गरिनु; छाँसिनु; धम्काइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)