डाँडाकाँडा

ना. [डाँडो (द्वि.)]

  1. डाँडाहरूको समूह वा शृङ्खला; पहाड, पर्वत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)