डाँड
ना. [सं. दण्ड]
- कसैलाई बाजीमा हार्दा र कसुरबापत तिरिने वा तिराइने जरिवाना; आर्थिक वा शारीरिक दण्ड।
- बिनसित्तिको खर्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)