डाँडी
ना. [डाँडो+ई]
- डोलीको दर्बार झुन्ड्याउनका निम्ति हालिने तेर्सो काठ।
- एक किसिमको कोक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [डाँडो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)