डाँडो

ना. [प्रा. डुङ्गर]

  1. पहाडको चुलिएको भाग; पहाड, पर्वतको चुचुरो।
  2. अग्लो र ठुलो डिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)