डाँडो
ना. [सं. दण्ड]
- पराल वा खरले घर छाउँदा हालिने ठाडो काठ; छानाको मुसी।
- छाताको कपडा अड्याउने मसिनो फलामे डन्डी वा कमानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)