डाँड्नु

स.क्रि. [सं. दण्ड+नु]

  1. डाँड्ने काम गर्नु; डन्ड वा जरिवाना गर्नु।
  2. सित्तैँमा अरूलाई खर्च गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)