डाँफे
ना.
- नेपालको उत्तरी लेकतिर पाइने रङ्गीचङ्गी प्वाँख भएको, सिउरदार सुन्दर जङ्गली पक्षी; नेपालको राष्ट्रिय चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)