डाँवाडोल
वि. [डगमग+डोल]
- कुनै स्थिति, वातावरण आदि यताउति भएर डगमगाएको; अस्थिर।
- जलमय; जलाम्मे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [डगमग+डोल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)