डाँस

ना. [सं. दंशी]

  1. गाईबस्तुलाई लाग्ने एक जातको ठुलो जङ्गली झिँगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)