डाइनामा
ना. [अङ्. डाइनामो]
- सवारी साधन वा यन्त्रलाई गतिशील तुल्याउन विद्युत् निकाल्ने एक किसिमको सानो यन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. डाइनामो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)