डाइनी

ना. [सं. डाकिनी]

  1. अरूलाई वशमा पारी दुःख दिन खोज्ने आइमाई; डङ्किनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)