डाइरेक्टरी

ना.

  1. वर्णक्रमानुसार टेलिफोनको नाम, नम्बर लेखिएको वा छापिएको पुस्तिका; टेलिफोन निर्देशिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)