डाक्नु

स.क्रि. [डाक+नु]

  1. अरूलाई 'आऊ' भन्नु; नजिक बोलाउनु; पुकार्नु।
  2. निम्तो गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)