डाङ्ग्रो
ना. [डाँगो+रो]
- झारफुके काममा पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति; डाङ्ग्री।
- नीच मानिस वा दुच्छर गाईबस्तु।
- कामी जातिलाई हियाएर भनिने शब्द।
- डँडाक; ठुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [डाँगो+रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)