डाडनी
ना. [फा. दादन]
- जग्गाको बाली नकाटिँदैमा उब्जनीको अनुमान गरी कृषकलाई दिइने पेस्की वा अग्रिम मूल्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. दादन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)