डाढे
वि. [डाढ्+ए]
- अरूको कुभलो र आफ्नो मात्र भलो होस् भन्ने कलुषित भावना भएको (व्यक्ति)।
- डाढ गर्ने; आह्रिसे; ईर्ष्यालु; असन्तोकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [डाढ्+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)