डाबर
ना.
- कुनै विषालु वस्तु बिझ्नाले वा लाग्नाले शरीरमा उछ्रिने दाग।
- खटिरो आउने बेला रक्तविकारका कारणले शरीरमा देखिने दाग।
- एउटा आयुर्वेदिक औषधि निर्माता प्रसिद्ध कम्पनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)