डाढ्नु

स.क्रि. [डाढ+नु]

  1. फकाईफुल्याई अरूको वस्तु लिनु; डाँस्नु; धुत्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)