डाडु
ना. [सं. दर्वी]
- दाल, तरकारी आदि चलाउने वा उघाउने, समाउने केही लामो डन्डी भएको कचौरीजस्तो बाटुलो भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दर्वी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)