डामल

ना. [डाम्+अल]

  1. तताइएको फलाम, चक्र, त्रिशूल आदिले डाम्ने काम;
  2. त्यसरी डामेर बसेको दाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)