डाम

ना.

  1. पोलेर, डामेर, घाउखटिरा उब्जेर, चोटपटक लागेर आदि कारणले शरीरका कुनै भागमा बस्ने दाग वा चिह्न; खत।
  2. कुनै वस्तुले नरम ठाउँमा थिच्ता पर्ने त्यही आकारको चिह्न।
  3. मानिस, बस्तु आदिका पाइलाको चिह्न; डोब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)