डाम्नो

ना. [डाम+रो]

  1. गाईबस्तुलाई हियाएर वा रिसले भनिने शब्द।
  2. डामेर छोडिएको साँढे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)