डाम्रो

वि. [डाम+रो]

  1. भित्र गेडा वा गुदी नभई खाली भएको; फोस्रो (कोसो, दाना आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)