डालो

ना. [सं. डल्लक]

  1. बाँस, निगाला आदिका चोयाले बुनेको, अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)