डासुल्लो

ना. [डास+उल्लो]

  1. दुधमा पिठो रयालेर खोलेजस्तो पारी बनाइने खाद्य पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)