डाह/डाहा

ना. [सं. दाह]

  1. अरूको सुखसम्पत्ति, उन्नतिप्रगति देख्न नसकेर मनमा हुने दुःख; मानसिक पीडा वा चिन्ता; दाहा।
  2. छटपटाहट; रन्थनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)