डिङ्गर
ना. [सं.]
- धूर्त र धोकेबाज मानिस; तुच्छ व्यक्ति।
- नोकरचाकर।
- तुच्छ, कालो र मोटोघाटो मानिस।
- नाङ्गाफुस्रा जोगीहरूलाई निन्दा गरी भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)