डिङ्गरी

ना.

  1. कसैलाई पिट्ने काम; चुटाइ; (उदा.- निहुँ खोजाहाले डिङ्गरी नखाई चेत्दैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)