डिन

ना. [अङ्.]

  1. विश्वविद्यालयअन्तर्गत रहने कुनै अध्ययन, सङ्काय वा संस्थानका प्रशासन प्रमुख वा अध्यक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)