डिपो

ना. [अङ्.]

  1. बिक्रीवितरण वा आपूर्तिका निम्ति कुनै सामान राखिने केन्द्र; गोदाम; भण्डार।
  2. सेनामा नयाँ जवानहरू भर्ती गर्ने र तालिम दिने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)